भरतपुर काण्डमा सर्वाेच्चकाे फैसला, कतै निराशा त कतै हाैसला ।

नेपाल,2074-04-15,

चितवनकाे भरतपुरमा मतगणनाका क्रममा जनताकाे मतकाे अवमुल्यन गर्दै केहि मतपत्रहरू च्यातिए। त्यसपछि यसकाे विवाद करिब दुइ महिनासम्म चलिरह्याे । विभिन्न अडकलबाजिका विच हिजाे सर्वाेच्च अदालतले पुन मतदान गर्न भनि निर्णय सुनाएकाे छ ।
सवाेच्चकाे फैसलापछि पुन मतदानका पक्ष विपक्षमा टिकाटिप्पणी शूरू भएका छन । विशेषत पुन मतदानकाे विपक्षमा देखिएकाे नेकपा एमाले निकट नेता कार्यकताहरू खराे रूपमा प्रस्तुत भएका छन । उनीहरूले सर्वाेच्चकाे फैसला विभेदपुर्ण र अपराधिलाइ प्रसय दिने भएकाे टिप्पणी गरेका छन ।
यस फैसलाबाट माअाेबादी केन्द्रमा खुसियाली छाएता पनि समग्रमा जनता भने निराश नै देखिन्छन ।
अब सर्वाेच्चकाे फैसलासँग भरतपुर १९ मा पुन मतदान कहिले हुन्छ र कसले बाजी मार्छ भन्ने विषय चासाेकाे विषय बनेकाे छ ।